Call us at: +977 - 01 - 4565707

छात्रबृति २०८१ सम्बन्धि सूचना

शैक्षिक सत्र २०८१/०८२ का लागि कैलाशकुट बहुमुखी क्याम्पसमा अध्ययन गर्ने सबै तहका (कक्षा ११/१२, बि.ए./वि.बी.एस्. प्रथम, द्वितिय, तृतिय, चौथो वर्ष) विद्यार्थीहरुलाई छात्रवृत्तिको लागि मिति २०८१ माघ मसान्तसम्म आवेदन दिन सूचना प्रकासित गरिएको छ। आवेदन दिने विद्यार्थीहरुले तपसिलमा उल्लेखित कागजातहरु अनिवार्य रुपमा बुझाउनु पर्ने छ।

१ जनजाति, दलित, अपाङ्गता, दुर्गम क्षेत्रका बासिन्दा सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र) ।
२. शहिदका परिवार, एकल महिला विधवा, कमलरी, लोपोन्मुख, सिमान्तकृत, अल्पसंख्यक, द्वन्द पीडित वा परिवार र हलिया सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र)।
३. जेहेन्दार, तहगत परीक्षामा प्रथम विद्यार्थीहरुले दिन सक्नेछन् ।
४. क्याम्पसबाट लिईने आन्तरिक परीक्षामा सहभागी भएको तथा २०८१ पुष महिनासम्मको शुल्क बुझाएको हुनुपर्ने छ ।
५. भर्ना गर्दा छुट पाएका, अघिल्लो वर्ष छात्रवृत्ति पाएका तथा नियमित कक्षामा सहभागि नहुने विद्यार्थीलाई यस कार्यक्रममा सहभागि गराईने छैन ।

बोधार्थ
१. श्री प्रशासन शाखा, कैलाशकुट बहुमुखी क्याम्पस, जयवागेश्वरी, काठमाण्डौ ।
२. श्री लेखा शाखा, कैलाशकुट बहुमुखी क्याम्पस, जयबागेश्वरी, काठमाण्डौ ।
३. श्री स्वतन्त्र विद्यार्थी युनियन, कैलाशकुट बहुमुखी क्याम्पस, जयवागेश्वरी, काठमाण्डौ ।

Back to Main Page

Copyright © 2025, Kailashkut Multiple Campus, All Right Reserved | Developed by : Web Design in Nepal