यस कैलाशकुट बहुमुखी क्याम्पसको आ.व. २०८३/०८४ का लागि आवश्यक पर्ने निम्न सामग्रीहरू तथा सेवाहरू आपूर्ति तथा मर्मत गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति, फर्म, संस्था तथा कम्पनीहरूले सार्वजनिक खरिद नियमावली २०६४ को नियम १८ र त्रि. वि. आर्थिक व्यवस्थापन तथा खरिद सम्बन्धि नियम २०५०को नियम ४९(थ) बमोजिम सूची तयार गर्नुपर्ने भएकोले सो कार्यका लागि ईच्छुक सम्बन्धित कार्यको इजाजत प्राप्त व्यक्ति, फर्म , संस्था तथा कम्पनिहरूले निवेदनकासाथ कम्पनि दर्ता, स्थायी लेखा नं.(प्यान), मु. अ. क. (भ्याट) दर्ता, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि सहित यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र तपसिल बमोजिमका शीर्षकको लागि यस क्याम्पसको सामान्य प्रशासन शाखामा सूची दर्ता गराउनहुन् यो सूचना प्रकाशित गरिएको छ |
तपसिल :
