यस क्याम्पसको आगामी शैक्षिक बर्ष २०८२/०८३ को लागि तपसिलमा उल्लेखित विवरण अनुसारको क्यालेण्डर छपाई गर्नपर्ने भएकाले सम्बन्धित व्यक्ति, फर्म संस्था वा कम्पनीहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र क्याम्पस प्रशासन शाखामा कोटेशन पेश गर्नहुन यो सूचना प्रकाशित गरिएको छ ।
तपसिलः
साइजः १२X १८ इन्च
कलरः ४ कलर
कागजको गुणस्तरः १५० ग्राम (आर्ट पेपर)
पेज संख्याः २ पेज
छपाई गरिने संख्याः ५०० प्रति
कोटेशनको साथमा फर्म/ संस्था/ दर्ता प्रमाणपत्र, भ्याट/प्यान दर्ता प्रमाणपत्र र कर चुक्ताको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने छ ।
……………………….
डा. शोभा ढुंगाना
क्याम्पस प्रमुख