Call us at: +977 - 01 - 4565707

कम्प्यूटर खरिदका लागि शिलबन्दी कोटेशन आह्वानको सूचना

कैलाशकुट बहुमुखी क्याम्पसमा आ.व. २०८२/०८३ को लागि आवश्यक पर्ने कम्प्यूटर (डेक्कटप) एवं सो सम्बन्धित सामग्रीहरु खरिद गर्नुपर्ने भएकोले इच्छुक रजिष्टर्ड फर्म फर्म, ब्यवसायी र   सप्लायर्सहरुले सूचनामा उल्लेख गरिए बमोजिमको कागजातहरु संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस क्याम्पसमा शिलबन्दी कोटेशन पेश गर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

पूर्ण विवरण PDF फाइलमा डाउनलोड गर्नुहोस्

 

 

Back to Main Page

Copyright © 2026, Kailashkut Multiple Campus, All Right Reserved | Developed by : Web Design in Nepal