सूचना ! सूचना !! सूचना !!!
यस कैलाशकुट बहुमखी क्याम्पसमा चार वर्षे स्नातक तह मानविकी प्रथम वर्षमा अध्ययन गरिरहेका विद्यार्थीहरुको वार्षिक परीक्षा प्रणाली अनुसार प्रयोगात्मक तथा मौखिक परीक्षा निम्न मिति र समयमा हुने जानकारी सम्पूर्ण प्राध्यापकज्यूहरु, विद्यार्थीहरु तथा सरोकारवालामा गराईन्छ । परीक्षा तालिका निम्नबमोजिम प्रकासित गरिएको छ ।
बिषयहरु | |
२०८१/१०/२० | Com.English (401) |
२०८१/१०/२१ | POP/IMC (421/422) |
२०८१/१०/२२ | Nep/Eng 1421/422) |
२०८१/१०/२३ | Sociology (421/422) |
प्रयोगात्मक तथा मौखिक परीक्षामा सहभागि हुन निम्न सामाग्रीहरु अनिवार्य छन् :-
• वार्षिक परीक्षाको प्रवेशपत्र,
• प्रयोगात्मक कार्यको ११ प्रति,
• वार्षिक रुपमा बुझाउनुपर्ने सम्पूर्ण शुल्क बुझाएको रसिद ।